About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

आज वस्ने भनिएको प्रतिनिधिसभा वैठक रोकिएको छ । आजका लागि निर्धारण गरिएको प्रतिनिधि सभा बैठक माघ २६ गतेका लागि सारिएको हो । कोभिड १९ संक्रमण जोखिम यथावत रहेकाले बैठक सारिएको संसद सचिवालयका महासचिव डा। भरतराज गौतमद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । आफना माग सम्वोधन नभएसम्म अवरोध जारी रहने वताउदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय