
उर्लाबारी, ३० पुस माेरङकाे उर्लाबारी ४ खाेर्सानीबारीमा नेपाली कांग्रेसले टाेल समिति गठन गरेकाे छ । वडा सभापति प्रेम याक्खाकाे सभापतित्व र नगर सभापति सुरेन्द्र लिम्बूको प्रमुख आतिथ्यमा खाेर्सानीबारी छाता टोल समिति गठन भएको हाे । नवगठित टाेल समितिको सभापति सोमनाथ लुईटेल, उपसभापति अर्जुन अधिकारी, सचिव टंकप्रसाद अधिकारी, सह सचिव निलम घिमिरे , कोषाध्यक्ष जसमाया तामाङ रहेका छन् । ३७ सदस्यीय समितिको सदस्यहरुमा , विष्णुलाल आचार्य, पुर्ण बहादुर सापकोटा, भानु बिस्वकर्मा,केवल बहादुर खड्का, संगिता हस्ता, शान्ता खत्री, संजिव तामाङ, छबिरमण वास्तोला ,अम्बिका देवि थापा, दुर्गा घिमिरे, निशा थापा,सीता घिमिरे, टंक कार्की, सौरभ भुजेल, सुरज धिमाल, चन्द्र ब. बिस्वकर्मा, सचिन धिमाल, लालबहादुर धिमाल, बिपना बराईलि, संजय ब. तामाङ, सुमन खत्री, सुजन खत्री, बालिका मिश्र, बिष्णुमाया घिमिरे,मनोज तामाङ ,निरज लुईटेल ,वीर ब. कटुवाल ,रोशन तामाङ ,केशर भण्डारी ,सोमनाथ दाहाल ,सागर पौडेल,अमित तिम्सिना रहेका छन् ।



