About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, २० पुस
ताप्लेजुङ जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने गाउँपालिका हो, मैवाखोला । तत्कालीन ढुंगेसाँघु, साँघु र फाकुम्बा गाविसलाई मिलाएर बनेको मैवाखेला गाउँपालिकाको केन्द्र साँघु बजार निकै मनमोहक छ । यस क्षेत्रमा यात्रा गर्ने जो कोहीको मन साँघु बजारले लोभ्याउने गरेको छ ।


तस्वीरहरुः बुद्धिमान परियारको फेसबुकबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय