
ताप्लेजुङ, २० पुस
ताप्लेजुङ जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने गाउँपालिका हो, मैवाखोला । तत्कालीन ढुंगेसाँघु, साँघु र फाकुम्बा गाविसलाई मिलाएर बनेको मैवाखेला गाउँपालिकाको केन्द्र साँघु बजार निकै मनमोहक छ । यस क्षेत्रमा यात्रा गर्ने जो कोहीको मन साँघु बजारले लोभ्याउने गरेको छ ।
तस्वीरहरुः बुद्धिमान परियारको फेसबुकबाट