About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २३ मंसिर
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङको अध्यक्षमा दिवाकर भट्टराई चयन भएका छन् । महासंघ जिल्ला शाखाको हालै सम्पन्न अधिवेशनले सरस्वती पुस्तक पसल उर्लाबारी–७ का सञ्चालक दिवाकर भट्टराईको नेतृत्वमा समिति सर्वसम्मत् चयन गरेको हो ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा दिनेशकुमार पन्त, प्रथम उपाध्यक्षमा देवीप्रसाद रिजाल, द्वितीय उपाध्यक्षमा सन्तोष दाहाल, सचिवमा दुर्गाप्रसाद घिमिरे, सहसचिवमा सुवास भट्टराई र कोषाध्यक्षमा मुकेश शर्मा चयन भएका छन् । यस्तै, समितिको सदस्यमा झलक निरौला, नवीन रेग्मी, तेजनाथ अधिकारी, टीकादेवी निरौला, प्रमोदकुमार विश्वास, सुरेन्द्रकुमार श्रेष्ठ, हिमाकुमारी घिमिरे, दीपेन्द्र घिमिरे रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय