
चितवन, १० मंसिर
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । देशभरबाट चितवन पुग्ने क्रम जारी छ । आज बिहानैदेखि चहलपहल बाक्लिएको छ । महाधिवेशनको उद्घाटन समारोह आज नारायणगढस्थित नारायणी नदी किनारमा हुँदैछ भने बन्दसत्र सौराहमा हुने कार्यक्रम रहेको छ । आज बिहानै महाधिवेशन स्थलमा देखिएको चहलपहलः