About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

चितवन, १० मंसिर
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । देशभरबाट चितवन पुग्ने क्रम जारी छ । आज बिहानैदेखि चहलपहल बाक्लिएको छ । महाधिवेशनको उद्घाटन समारोह आज नारायणगढस्थित नारायणी नदी किनारमा हुँदैछ भने बन्दसत्र सौराहमा हुने कार्यक्रम रहेको छ । आज बिहानै महाधिवेशन स्थलमा देखिएको चहलपहलः

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय